त्रिविको उपकुलपतिमा डा. धर्मकान्त बास्कोटा नियुक्त

त्रिविको उपकुलपतिमा डा. धर्मकान्त बास्कोटा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बास्कोटा नियुक्त भएका छन् । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भइसकेका बाँस्कोटालाई कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार त्रिविको उपकुलपति बनाउने निर्णय गरेका हुन् ।

करिब एक महिना अघि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको थियो । सिफारिस भएका मध्ये डा. भगवान कोइरालालाई आइतबारको मन्त्रिपरिषद बैठकले केडिकल काउन्सिलको अध्यक्ष बनउने निर्णय गरेको थियो ।