बारा – अवैध लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका ११ स्थित हनुमानढोकाबाट अवेध लागूऔषध गाँजासहित सलाृहीका ७६ वर्षीय राजेन्द्र रायलाई प्रहरलिे पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनलाई १ केजी ५ सय ग्राम गाँजासहित फेला पारी पक्राउ गरेको हो ।




प्रतिक्रिया