सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज (बिहिबार) सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ७० हजार २ सयमा कारोबार भएको सुन आज तोलामा ४ सयले बढेर ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भइरेहेको छ ।