आइतबार सुनचाँदीको मूल्य बढ्यो

आइतबार सुनचाँदीको मूल्य बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं : आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ६९ हजार ९ सय रुपैयामा कारोबार भएको सुन आइतबार तोलामा ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भएको छ । चाँदी तोलामा ८ सय ४० मा कारोबार भइरहेको छ ।