सीमा अतिक्रमणबारे सरकारको आधिकारिक धारणा माग्दै लिम्पियाधुरा समेटी नयाँ नक्सा बनाउन निर्देशन

सीमा अतिक्रमणबारे सरकारको आधिकारिक धारणा माग्दै लिम्पियाधुरा समेटी नयाँ नक्सा बनाउन निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

भारत सरकारले गत २ नोभेम्बरमा सार्वजनिक गरेको नक्सामा नेपाली भूभागलाई आफ्नो क्षेत्रमा समेटेपछि समितिले सरकारको आधिकारिक धारणा माग्दै यस्तो निर्देशन दिएको हो ।

समितिले सीमा अतिक्रमणको विषय अन्तर्रा्ष्ट्रियकरण गर्न पनि सरकारलाई निर्देशन दिएको छ । राजनीतिक तथा कूटनीतिक पहलबाट समस्या समाधान नभए सो विषयलाई अन्तर्रा्ष्ट्रियकरण गर्ने निर्देशन दिएको हो । यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।