काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीको कानुनी सल्लाहकारमा बाबुराम दाहाललाई नियुक्त गरिएकाे छ।
प्रधानमन्त्री ओलीले कानुनी बुधबार दाहाललाई सल्लाहाकारका रुपमा नियुक्त गरेका हुन्।
अधिवक्ताका रुपमा कानुनी अभ्यास गर्दै आएका दाहाल नेकपाको कानुन विभागमा थिए। निर्वाचनको समयमा दल दर्तादेखि सम्पूर्ण कानुनी काम दाहालले गरेका थिए।




प्रतिक्रिया