फेरि ग्राण्डी अस्पताल पुगे प्रधानमन्त्री ओली

फेरि ग्राण्डी अस्पताल पुगे प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गर्न ग्राण्डी अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली डायलासिस् गर्न अस्पताल गएको प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले पुष्टि गरेकी हुन् । उनका अनुसार डायलासिसपछि प्रधानमन्त्री आजै बालुवाटार फर्कनेछन् ।

यसअघि प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमै गत कात्र्तिक १३ र १४ गते हेमोडायलासिस गरिएको थियो । चिकित्सकहरुले प्रधानमनत्री ओलीलाई मृर्गौला प्रत्यारोपण वा नियमित डायलसिस गर्न सुझाव दिएका थिए ।