दाङकाे बाहुन डाँडामा पनि बम विस्फाेट

दाङकाे बाहुन डाँडामा पनि बम विस्फाेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – दाङमा उपनिर्वाचनलाई लक्षित गरी बम विस्फोट गराइएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडानम्वर १६को वडाध्यक्षका लागि आज हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी बम विस्फोट गराइएको हो ।

दाङमा क्षेत्र नम्वर ३ ख मा प्रदेशसभा र घोराही वडा नम्बर १६ शनिबार (आज) मतदात हुदैछ ।  निर्वाचन हुने स्थल वडानम्वर १६ बाहुन डाँडामा शनिबार बिहान बिस्फोट भएको हो । बिहान बिस्फोट भएको र अहिले सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको दाङ प्रहरीले जनाएकाे छ ।