नेकपाले स्थायी कमिटी बैठक बोलायो

नेकपाले स्थायी कमिटी बैठक बोलायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंसिर २९ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले आजको बैठकमा सभामुखबारे कुनै छलफल नभएको जानकारी दिए ।