नागरिकता विधेयकको विरोधमा प्रहरी महानिरीक्षक अब्दुर रहमानद्वारा राजीनामा

नागरिकता विधेयकको विरोधमा प्रहरी महानिरीक्षक अब्दुर रहमानद्वारा राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा नागरिकता संशोधन विधेयक पारित भएपछि पारित नागरिक संशोधन विधेयकको विरोधमा महाराष्ट्र राज्य मानवअधिकार आयोगका प्रहरी महानिरीक्षक अब्दुर रहमानले राजीनामा दिएका छन् ।

महानिरीक्षक रहमानले बिहीबारदेखि लागु हुने गरी राजीनामा दिएको सामाजिक सञ्जाल ट्विटमा उल्लेख गरेका छन् । नागरिकता संशोधन विधेयकले भारतीय संविधानको धारा १३, १४ र २५ उल्लंघन गरेको उनको दाबी छ ।