कीर्तिपुरमा मकलमा आगो बालेर सुतेका आमा छोराको निस्सासिएर मृत्यु

कीर्तिपुरमा मकलमा आगो बालेर सुतेका आमा छोराको निस्सासिएर मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको कीर्तिपुरमा आमा र दुई महिने छोराको निस्सासिएर मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका–८ सुन्दरबजारमा कोठा न्यानो बनाउन मकलमा आगो बालेर सुतेका नवराज रञ्जितकार दुई महिने छोरा र श्रीमतिको निसास्एिर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानले निस्सासिएर मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ ।