चैत्र ६ गतेबाट एसईईको परीक्षा सुरु (तालिकासहित)

चैत्र ६ गतेबाट एसईईको परीक्षा सुरु (तालिकासहित)


काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

बोर्डको मंसिर ३० को निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल चैत्र ६ गते देखि चैत्र १७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तो छ तालिकाः