काठमाडौं – सशस्त्र प्रहरीको नम्बर ४ बाहिनीको बाहिनीपति परिवर्तन भएका छन् । हाल प्रमुख रहेका डिआईजी बावुराम पाण्डे बिदामा बसेपछि उनको ठाउंमा डिआईजी कविन्द्रमान श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पुष ११ गते श्रेष्ठलाई मुक्तिनाथ बाहिनीको बाहिनीपतिको रुपमा कामकाज गर्नेगरी जिम्मेवारी दिएका हुन् ।
डिआईजी श्रेष्ठ यसअघि मानवस्रोत विभागमा कार्यरत थिए । उनले मध्यक्षेत्रमा रहेर समेत प्रमुखको रुपमा जिम्मेवारी सम्हालिसकेका छन् ।




प्रतिक्रिया