कालापानीसम्म बाटो खन्न बजेट छुट्याइयो

कालापानीसम्म बाटो खन्न बजेट छुट्याइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले कालापानीसम्म बाटो बनाउन बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा मंगलबार भएको छलफलमा भारतले अतिक्रमण गरेको कालापानीसम्म बाटो खन्न बजेट छुट्याइएको जानकारी दिएका हुन् ।

उनले नेपाल–भारतसँगको सिमानामा १ सय ५ वटा सीमा चौकी र चीनसँगको सीमामा ७ वटा सीमा चौकी स्थापना गर्न लागिएको जानकारी दिए ।