अनेरास्ववियुको एकता टुंगियो, यस्तो छ ३३५ जनाको जम्बो केन्द्रीय समिति

अनेरास्ववियुको एकता टुंगियो, यस्तो छ ३३५ जनाको जम्बो केन्द्रीय समिति


काठमाडौं-  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को एकता टुंगिएको छ ।

दुवै संगठनको तर्फबाट शुक्रबार ३३५ जनाको केन्द्रीय समिति बनाइएको छ । जसमा साविक अखिलका तर्फबाट १८० र अखिल क्रान्तिकारीका तर्फबाट ११५ जना समावेश गरिएका छन्।

अनेरास्ववियुका अध्यक्ष ऐन महरले निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोग पनि टुंगो लगाइएको जानकारी दिए ।
यस्तो छ केन्द्रीय समिति