माधव नेपाल र अमेरिकी राजदूतबीच भेटवार्ता

माधव नेपाल र अमेरिकी राजदूतबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल र अमेरिकी राजदूत रेन्डी बेरीबीच भेटवार्ता भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपाललाई भेट्न राजदूत बेरी उनकै निवास पुगेका थिए । भेटमा दुई देशको आपसी हितबारे कुराकानी भएको बताइएको छ ।

‘बैठकमा उहाँहरुबीच आपसी हीत र चासोको विषयहरुमा छलफल भएको छ,’ नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालले बताए ।