बझाङ केन्द्रबिन्दु बनाएर गयो ३.७ रेक्टरको भूकम्प

बझाङ केन्द्रबिन्दु बनाएर गयो ३.७ रेक्टरको भूकम्प


बझाङ – शनिबार विहान ५ बजेर १४ मिनेटमा बझाङ केन्द्र विन्दु बनाएर ३.७ रेक्टर स्केलको भुकम्प गएको क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार यो नयाँ भुकम्प हो । एक महिना अघि समेत बझाङ मा नै केन्द्र बनाएर भुकम्प गएको थियो ।