काठमाडौं – कमेडियन आदर्श मिश्रा कमेडी च्याम्पियन सिजन–१ बाट बाहिरिएका छन् ।
उच्च शिक्षाका लागि बाराबाट काठमाडौँ आएका मिश्रा २ वर्षदेखि स्ट्यान्ड–अप कमेडी गर्दै आएकोमा कमेडी च्याम्पिनको उत्कृट ६ सम्म पुग्न सफल भएका थिए ।
तर, उनी उत्कृष्ट ५ मा पुग्न पाएनन् । अर्थात् कम भोटका कारण उनी बाहिरिएका छन् ।
अब उत्कष्ट ५ मा विष्णुप्रसाद गौडेल (मेक्साम), हिमेश पन्त, खड्गबहादुर पुनमगर, सुमन काकी र सुमन कोइराला पुगेका छन् ।
।




प्रतिक्रिया