जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गोली चल्यो

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गोली चल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गोली चलेको छ । गोली लागेर एकजना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको सिन्धुली आस्पतालमा उपचार भइरहेको छ । गोली लागेर चन्द्र किशोर राय घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ ।

गोली चल्नुको कारण खुलीसकेको छैन । घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएकाे छ । घटनाका सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ ।