काठमाडौं – नेपाल वायुसेवा निगमले ठूलो संख्यामा विभिन्न स्तर र पदमा आवेदन मागेको छ ।
विज्ञापनअनुसार निगमले सिनियर क्याप्टेनदेखि लेखा सहायकसम्मको आवेदन मागेको हो । इच्छुक उम्मद्वारहरूले फागुन २२ गतेसम्म दर्खास्त दिइसक्नुपर्नेछ ।
विज्ञापनः

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया