सल्यानमा युवतीको घाँटी रेटियो

सल्यानमा युवतीको घाँटी रेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सल्यानमा एक युवतीको घाँटी रेटेर हत्या गरिएको छ । जिल्लाकोे त्रिवेणी गाउँपपालिका–१ तल्लो काभ्रामा १७ वर्षीया युवती कविता बोहराको घाँटी रेटेर हत्या भएको हो ।

कविताको शव तीन दिनपहिले घर नजिकै फेला परेकोे थियो ।  कविताको स्वाशनली काटेर हत्या भएको अवस्थामा उनको शव भेटिएको सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

घटनावारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।