तनहुँ-१ अपडेट : स्वर्णिम वाग्ले ६ हजारभन्दा बढी मतले अगाडि

तनहुँ-१ अपडेट : स्वर्णिम वाग्ले ६ हजारभन्दा बढी मतले अगाडि

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ –  तनहुँ क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता बढाएका छन् ।

कूल २१ वडाको २९ हजार ८०२ मतगणना गर्दा वाग्लेले १५१३५ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८७३१ मत प्राप्त गर्दा नेकपा एमालेका सर्वेन्द्र खनालले ५ हजार मत प्राप्त गरेका छन् ।