बालुवाटारस्थित सुबिसु केबलको कार्यालयमा आगलागी


काठमाडौं – काठमाडौंको बालुवाटारस्थित सुबिसु केबल नेटवर्कको कार्यालयमा भिषण आगलागी भइरहेको छ ।

नेपाल हाउस रेष्टुराँको पूर्वपट्टि रहेको उक्त ’ब्याकअप’ कार्यालयको बिल्डिंगमा आगलागी भएको हो ।

जुद्ध बारुणयन्त्र, सुरक्षाकर्मी, स्थानियसहितको टोलीद्धारा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement