सुनसरीको तिरुपती उड प्यानल इन्डष्ट्रिजमा आगलागी

सुनसरीको तिरुपती उड प्यानल इन्डष्ट्रिजमा आगलागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपति वुड प्यानल उद्योगमा आगलागी भएको छ। बुधबार बिहान लागेको आगो निभाउने प्रयास जारी छ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो लागेको अनुमान छ।

आगो नियन्त्रण गर्न धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानबाट १६ वटा दमकल प्रयोग भइरहेका छन्।