इथियोपियाकाे नयाँ प्रधानमन्त्रीमा अबिइ अहमद


एजेन्सी– सत्ताधारी दल ‘इथोपियन पिपुल्स् रेभोलुसनरी डेमोक्र्या्टिक फ्रन्ट (इपिआरडिएफ)’ का अध्यक्ष अबिइ अहमद इथियोपियाको नयाँ प्रधानमन्त्री बनेका छन् ।

इथियोपियाको संसद्ले सोमबार सो घोषणा गरेको छ । सोमबार सो संसद्ले उनलाई देशको प्रधानमन्त्रीका रुपमा चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement