यस्ता छन् सभामुखले बनाएका ७ सदस्यीय अध्यक्ष मण्डल

यस्ता छन् सभामुखले बनाएका ७ सदस्यीय अध्यक्ष मण्डल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाको आजको बैठकले सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गरेको छ । सभामुख अग्नि प्रसाद सापकोटाले ७ सदस्यीय अध्यक्ष मण्डल बनाएका हुन् ।

सभामुखका अनुपस्थितिमा डा डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेय मनोनित भएका छन् ।

उनीहरुको नाम प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिएको हो ।