गरिमाविकास बैंक र महालक्ष्मीलाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता


काठमाडौं – गरिमाविकास बैंक लिमिटेडर महालक्ष्मीलाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकान्स्योरेन्स सेवाप्रदानगर्ने सम्बन्धमा सम्झौतासम्पन्नभएको छ । बिहीबार आयोजित एक कार्यक्रममागरिमाविकास बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र महालक्ष्मीलाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सो सम्झौतापश्चातगरिमाविकास बैंक लिमिटेडकाग्राहकहरुले विकास बैंककासम्पूर्णशाखाकार्यालयबाटमहालक्ष्मीलाईफ इन्स्योरेन्स लिमिटेडको बीमापोलिसीखरिद गर्न सक्नेछन । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको गरिमाविकास बैंक लिमिटेडको काठमाण्डौंउपत्यकामा ८ वटा शाखाकार्यालयसहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टैनै देशकाथप१५ स्थानमाशाखाकार्यालय स्थापनागर्दैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement