अर्थ

गरिमाविकास बैंक र महालक्ष्मीलाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता

काठमाडौं – गरिमाविकास बैंक लिमिटेडर महालक्ष्मीलाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकान्स्योरेन्स सेवाप्रदानगर्ने सम्बन्धमा सम्झौतासम्पन्नभएको छ । बिहीबार आयोजित एक कार्यक्रममागरिमाविकास बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र महालक्ष्मीलाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

Dish Home

सो सम्झौतापश्चातगरिमाविकास बैंक लिमिटेडकाग्राहकहरुले विकास बैंककासम्पूर्णशाखाकार्यालयबाटमहालक्ष्मीलाईफ इन्स्योरेन्स लिमिटेडको बीमापोलिसीखरिद गर्न सक्नेछन । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको गरिमाविकास बैंक लिमिटेडको काठमाण्डौंउपत्यकामा ८ वटा शाखाकार्यालयसहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टैनै देशकाथप१५ स्थानमाशाखाकार्यालय स्थापनागर्दैछ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top