सरकारले एआईलाई प्रोत्साहन गर्ने, डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड बजेट

सरकारले एआईलाई प्रोत्साहन गर्ने, डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड बजेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरेको छ ।

बिहीबार संघीय संसद्का दुवै सदनमा चालू आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृत्रिम बौद्धिकता (एआई) लाई प्रोत्साहन गरिने जानकारी दिए ।

उनले भने, ‘सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गरिनेछ । डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरिएको छ ।’

अर्थमन्त्री पौडेलले काठमाण्डुमा सूचना प्रविधि पार्क स्थापना गरिने, फोरजी सेवाको विस्तार र ठूला शहरमा फाइभजी सुरु गरिने समेत जानकारी दिए ।