एआईजी आचार्य अवकाशमा, रिक्त पदमा शाहको सिफारिस

एआईजी आचार्य अवकाशमा, रिक्त पदमा शाहको सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्यको अवकाश भएको छ ।

एआईजीको ५६ वर्षे उमेरहदका कारण जेठ १० बाट आचार्य अवकाशमा गएका हुन् ।

उनको ठाउँमा रिक्त हुने पदका लागि यसअघि नै डीआईजी सिद्धिविक्रम शाहको बढुवा सिफारिस भइसकेको छ ।