यी हुन् सबैभन्दा धेरै कमाउने अजयका १० फिल्म, टपमा गोलमाल अगेन


अजय देवगन अभिनित फिल्म ‘गोलमाल अगेन’ले बक्स अफिसमा जबरजस्त कमाइ गरेको छ । ८ दिनमा १ सय ४३ करोड भारतीय रुपैयाँ कमाउँदैं यो फिल्म घरेलु बक्स अफिसमा हाई ग्रसिङ कमाउने फिल्म बनेको छ । यतिमात्र होइन्, यो फिल्म अजयको करिअरकै सबैभन्दा बढी कलेक्सन गर्ने फिल्म बनेको छ ।

यसअघि सन् २०१४ मा रिलिज भएको ‘सिंघम रिटन्र्स’ उनको सबैभन्दा बढी कमाउने फिल्म थियो ।

यी हुन अजय देवगनका बढी कमाइ गर्ने १० फिल्म ः
१. सिंघम रिर्टन्स—२०१४ ः १ सय ४१ करोड भारतीय रुपैयाँ
२. गोलमाल—३—२०१० ः १ सय ७ करोड भारतीय रुपैयाँ
३. सन् अफ सरदार—२०१२ ः १ सय ५ करोड भारतीय रुपैयाँ
४.बोल बच्चन—२०१२ ः १ सय २ करोड भारतीय रुपैयाँ
५. शिवाय—२०१६ ः १००.४ करोड भारतीय रुपैयाँ
६. सिंघम—२०११ ः १०० करोड भारतीय रुपैयाँ
७. राजनीति—२०१० ः ९३ करोड भारतीय रुपैयाँ
८. बादशाहो—२०१७ ः ७८ करोड भारतीय रुपैयाँ
९. दृश्यम—२०१५ ः ७६ करोड भारतीय रुपैयाँ

प्रतिक्रिया दिनुहोस
Advertisement