एमालेको चुनावी गीत सार्वजनिक (भिडियोसहित)

एमालेको चुनावी गीत सार्वजनिक (भिडियोसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा एमालेले चुनावी गीत सार्वजनिक गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले फेसबुकमा उक्त गीत पोस्ट गरेका छन् ।

आजबाट सुदुरपश्चिमको दार्चुलाबाट चुनावी अभियान सुरु गरेका ओलीले त्यसअघि शुक्रबार विहानै गित सार्वजनिक गरेका हुन् । ‘यति राम्रो चुनावी गीतको लागि साथीहरूलाई धन्यबाद।’ चुनावी गीतको भिडिओ पोस्ट गर्दै ओलीले भनेका छन् ।