परराष्ट्र मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी सहसचिव राईलाई

परराष्ट्र मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी सहसचिव राईलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्र मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव अमृतबहादुर राईले पाएका छन् ।

निवर्तमान प्रवक्ता सेवा लम्साल मन्त्रालयको सचिवमा बढुवा भएपछि राईले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।

सचिव राई मन्त्रालयको संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख समेत हुन् । उनी न्युयोर्कमा संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भइसकेका छन् ।