नेपालले दोस्रो विकेट गुमायो, एक रन बनाउँदै अनिल साह पनि आउट


काठमाण्डु- दोस्रो टी-२० क्रिकेटमा वेस्ट इन्डिजको ‘ए’ विरुद्धको खेलाम नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटका रूपमा अनिल साहलाई गुमाएको हो । उनलाई एक रनको व्यक्तिगत स्कोरमा क्यारेबियन बलर ओसेन थोमसले आन्द्रे फ्लेचरद्वारा क्याच गराएका हुन् । यसभन्दा अघि ओपनर कुशल भुर्तेल ८ बलमा २ रन बनाउदैँ आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement