विवाह बन्धनमा बाँधिए अन्जु पन्त र थीर


काठमाण्डु – गायिका अन्जु पन्त र प्रेमी थीर कोइराला विवाह बन्धनमा बाँधिएका छन् । बुधबार ललितपुरमा रहेको एक चर्चमा विवाह गरेका हुन् ।

एक वर्षदेखी प्रेम सम्बन्धमा रहेका अन्जु र थीर क्रिश्चियन धर्ममा आश्था राख्दछन् । उनीहरुले सिमित व्यक्तिलाई बोलाएर सामान्य विवाह गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement