सशस्त्रमा ३२ सय जवानका लागी भर्ना खुल्यो (सुचनासहित)

सशस्त्रमा ३२ सय जवानका लागी भर्ना खुल्यो (सुचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– देशको एक मात्र अर्धसैनिक बल सशस्त्र प्रहरीले ठूलो संख्यामा प्रहरी जवानको माग गरेको छ । सशस्त्र प्रहरीको भर्ना छनौट विभागकाअनुसार ३२ सय ९७ प्रहरी जवानका लागी भर्ना खोलिएको हो ।

सशस्त्रले शुक्रबार प्रकाशन गरेको सूचनाअनुसार खुलातर्फ १ हजार ७ सय ७७, महिला २ सय ९७, आदिवासी, जनजाति ४ सय ७५, मधेसी ४ सय १६, दलित २ सय २२, पिछडिएको क्षेत्र ७४ र अमर प्रहरीबाट ३६ गरी जम्मा ३ हजार २ सय ९७ जना जवान माग गरिएको छ।

सशस्त्रकाअुनसार योग्यता पुगेको इच्छुक नेपाली नागरिकले शुक्रवारदेखि चैत २५ गतेभित्र आवेदन दिन सक्ने उल्लेख गरिएको छ ।