सशस्त्र प्रहरीको कमाण्ड तथा स्टाफ तालिम प्रवेश परीक्षाको नतिजा सार्वजनिक(सूचिसहित)


काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालको कमाण्ड तथा स्टाफ तालिम प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ । सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेजको प्रवेश परीक्षामा १५ जना अधिकृत्तहरु उर्तिण भएका छन् ।

स्टाफ कलेजको परिक्षामा पहिलो नम्बरमा एसपी दिपेन्द्र कुँवरले नाम निकाल्न सफल भएका छन् । त्यसैगरी दोस्रो नम्बरमा नर बहादुर रावत, तेस्रोमा शोभाकान्त खनाल, चौथोमा भिम बहादुर विष्ट,पाचौंमा दिनेश बहादुर रायमाझि र पन्धौँ नम्बरमा श्याम रावत उर्तिण भएका छन् ।

सशस्त्रमा माथिल्लो तहमा बढुवा हुन स्टाफ कलेज अनिवार्य गरेको हुनुपर्ने नियम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement