सशस्त्र प्रहरी बलमा ६५ जना सईको इन्सपेक्टरमा बढुवा (नामसहित)


काठमाडौं- सशस्त्र प्रहरी वलका ६५ जना प्रहरी नायव निरीक्षक (सई)लाई प्रहरी निरीक्षक (इन्सेपेक्टर) पदमा बढुवा गरेको छ । बढुवा समितिको बुधबार बसेको वैठकले ६५ रिक्त प्रहरी निरीक्षक इन्सेपेक्टर पदमा प्रहरी नायव निरीक्षक सईहरुको बढुवा गरेको हो ।

प्रहरी निरीक्षकहरु निर्मल बुढाथाकी,गोपाल विष्ट,टिकाराम मैनाली,केशव सुवेदी,दिल बहादुर महरा,सन्तोष सुवेदी,नविन देउजा,दिनेश खड्का,राजेश बलामी सहित ६५ जनाको बढुवामा पेरकाहरुको नाम सशस्त्र प्रहरीले सार्वजनिक गरेको हो।

यी हुन् बढुवामा परेका प्रहरी नायव निरीक्षकहरु

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement