सशस्त्र प्रहरी निरीक्षकको लिखित परीक्षामा ३४ जनाले नाम निकाले (नामावलीसहित)


काठमाडौं – सशस्त्र प्रहरी बल एपीएफमा प्रहरी निरीक्षकको लिखित परीक्षा सार्वजनिक भएको छ। गत पुस २७ देखि ३० सम्म लिइएको लिखित परीक्षामा अजयकुमार मण्डल,अनिल खड्का,उमेश ढकाल,दर्शन खड्का,नरेश चौधरी, मनोज खनाल,सुवास खत्री,हरी बराल लगायत ३४ जना उतिर्ण भएका छन्।

लिखित परीक्षामा उर्तिण भएका उम्मेद्वारले आगामी कार्यक्रमका लागि सहभागी हुन पनि एपीएफले जनाएको छ ।

नामावली

प्रतिक्रिया दिनुहोस
Advertisement