प्रधानमन्त्री पत्नी आरजु राणा भारत प्रस्थान


काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेस नेतृ आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् ।

आइतबार दिउँसो आरजु नेपाल एयरलाइन्सको जहाजबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । आरजुको भ्रमण कति दिनलाई भन्ने टुंगो नलगाइएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उनी स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्ली गएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement