सशस्त्र प्रहरी बलमा एसएसपी बढुवाका लागि ९ जना सिफारिस (नामसहित)


काठमाण्डु – सशस्त्र प्रहरी बलमा एसएसपी बढुवाका लागि ९ जना सशस्त्र प्रहरी उपरीक्षकहरु सिफारिस भएका छन् । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा रिक्त रहेको पदमा बढुवाका लागि ९ जना सशस्त्र प्रहरी उपरीक्षक सिफारिस गरिएको हो ।

बढुवाका लागि सिफारिस हुनेहरुमा रेशम कुमार थक्सु, प्रेम ध्वज शाह, गाहार धन राई, सोमबहादुर गुरुङ, सुरेश कुमार श्रेष्ठ, दिपेन्द्र शाह, दिपक अधिकारी , पुरुषोत्तम थापा र अन्जनी कुमार पोख्रेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement