सशस्त्रका गोताखोरलाई दिनको ३ सय भत्ता, १० लाखको बिमा गर्ने सरकारको निर्णय


काठमाण्डु – सरकारले सशस्त्र प्रहरी बल, नेपालको गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरीलाई दिनको तीन सय प्रोत्सहन भत्ता दिने निर्णय गरेको छ ।

उनीहरुले उक्त भत्ता काममा खटिएको दिनको मात्र पाउनेछन् । मन्त्रिपरिषद्को बैठकले गोताखोर सशस्त्र प्रहरीलाई १० लाखसम्मको विशेष बिमा गर्ने निर्णय पनि गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement