काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा निशस्त्रीकरण मामिलाका लागि संयुक्त राष्ट्रसंघीय उच्च प्रतिनिधि इजुमी नाकामित्सुबीच जंगी अड्डामा बुधबार शिष्टाचार भेटघाट भएको छ ।
प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्याएको योगदान लगायत आपसी चासोका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
प्रतिक्रिया