प्रधानसेनापति थापा र जापानी राजदूतबीच जंगी अड्डामा भेटवार्ता


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालस्थित जापानी राजदूत मासामीचि सिगोबीच सोमबार जंगी अड्डामा शिष्टचार भेटवार्ता भएको छ ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदूत मासामीचिबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement