सुरक्षा

प्रधानसेनापति थापा र बेलायतका सेना प्रमुख सीबीईबीच शिष्टाचार भेटवार्ता

काठमाडाै‌ – बेलायतका सेना प्रमुख डुंक्यान क्याप्स सीबीईले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

Dish Home

बेलायती सेना प्रमुख डुंक्यानले जंगी अड्डा पुगेर प्रधानसेनापति थापासँग भेटबार्ता गरेका हुन् । भेटका क्रममा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जानकारी दिएको छ ।

Comments

comments

Tags

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

SUMEGH
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Nepal Life Insurance

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top