प्रधानसेनापति थापा र बेलायतका सेना प्रमुख सीबीईबीच शिष्टाचार भेटवार्ता


काठमाडाै‌ – बेलायतका सेना प्रमुख डुंक्यान क्याप्स सीबीईले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

बेलायती सेना प्रमुख डुंक्यानले जंगी अड्डा पुगेर प्रधानसेनापति थापासँग भेटबार्ता गरेका हुन् । भेटका क्रममा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement