प्रधानसेनापति थापा रणभीम गणको निरीक्षण गरी काठमाडौं फिर्ता


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा दोलखास्थित रणभीम गणको निरीक्षण भ्रमण गरी मंगलबार काठमाडौं फिर्ता भएका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त गणको स्थलगत बस्तुस्थिति,तालिम,बन्दोबस्ती लगायतका अन्य विविध पक्षबारे जानकारी गर्नुको साथै सकल दर्जालाई सम्बोधन गरेका थिए । प्रधानसेनापति निरीक्षण भ्रमणको शिलसिलामा मंसिर १० गते सिन्धुली ९ नं . बाहिनी अड्डा तर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement