प्रधानसेनापति र भारतीय सेनाका एजुटेन्ट जनरलबीच शिष्टचार भेटवार्ता


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापासँग भारतीय सेनाका एजुटेन्ट जनरल आश्विनीकुमारले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटवार्ताको क्रममा प्रधानसेनापति थापा र जनरल कुमारबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement