प्रधानसेनापति क्षत्री र स्विट्जरल्याण्डका राजदूत एलिजावेथबीच भेटवार्ता


काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्री र स्विट्जरल्याण्ड राजदूत एलिजावेथ भोन ओसवाल्डबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement