इराकमा तैनाथ शान्ति सैनिकहरुको अदली बदली सुरु


काठमाण्डु – संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ती स्थापनार्थ इराकमा खटिएका नेपाली शान्ति सैनिकहरुको अदली बदली सुरु भएको छ ।

शान्ति स्थापनार्थ इराकमा तैनाथ शान्ति सैनिकको अदली बदलीका लागि सेनानी माधव थापाको नेतृत्वमा २१ जना नेपाली शान्ति सैनिक काठमाण्डुबाट मिशन इलाकातर्फ प्रस्थान गरेका छन् ।

कोरोना भाइरस संक्रमका बाबजुद पनि नेपाली सेनाले शान्ति शान्ति स्थापनार्थ कार्यलाई निरन्तरर्ता दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement