सेनाका २७ सहायकरथी र ३ महासेनानीको सरुवा( सुचीसहित)


काठमाडौं-  नेपाली सेनाका २७ जना सहायकरथी र ३ जना महासेनानीहरुको सरुवा भएको छ । सैनिक मुख्यालयले विहिवार सैनिक अधिकारीहरुको सरुवा गरेको हो । सैनिक मुख्यालयले गरेको सरुवामा सहायकरथी पदम बहादुर सिंहलाई सैनिक सचिवको जिम्मेवारी मिलेको छ ।

उनि यसभन्दा अघि संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग न्युयोर्कमा सैनिक सल्लाहकारको रुपमा कार्यरत थिए ।

यस्तो छ सरुवाको सुची-

प्रतिक्रिया दिनुहोस
Advertisement