सेनाको पाइलटको तलब ८२ हजार हुँदा अरुले कति पाउँछन् ? [विवरण]


काठमाण्डु- यही साउन १ गतेदेखि लागू भएको नेपाली सेनाका सम्पूर्ण कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक भएको छ ।

नयाँ तलबमानअनुसार प्रधानसेनापतिको तलब ८२ हजार ३ सय ५९ रुपैयाँ पुगेको छ । तलब स्केल ७७ हजार २११ र ग्रेडको २ हजार ५७४ गरि कुल ८२ हजार ३५९ रुपैयाँ पुगेको हो । सेनाको पाइलटको तलब ८२ हजार २८१ रुपैयाँ पुगेको छ ।

यस्तै, सिपाहीको स्केल तलब २६ हजार ६४३ रुपैयाँ र ग्रेड गरेर ३३ हजार ३४ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement